हिपमत डटकम

सोमबार, भाद्र ०६, २०७९ || 1682  पटक पढिएको

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद हसनैनले एसिया कप क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका तीब्र गतिका बलर शाहिन शाह अफ्रिदिले एसियाकप गुमाउने भएका कारण मोहम्मदले स्थान बनाएका हुन् ।

घुँडाको समस्याका कारण अफ्रिदी एसिया कपबाट बाहिरिएका हुन् । एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

पाकिस्तान समूह ‘ए’ मा छ । समूह ‘ए’ भारत र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् । प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!