सोमबार, फाल्गुण १९, २०७६ || 826  पटक पढिएको

धनकुटा पाख्रिबास-६ फलाटे डढुवा  बस्ने २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको छ ।  हिजो राती पउने १० बजे राईको घरमा बिजुलीको करेन्ट नआएको कारण उनि आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउने क्रममा उनलाई करेन्ट लागेकोमा स्थानीयहरुले जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराउने क्रममा राईको  राती ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!