सोमबार, फाल्गुण १९, २०७६ || 699  पटक पढिएको

नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा रहेर आफनो आवाज दिदैँ आएका गायक राजु केसी र गायिका ढिला विकको आवाजमा  “डाली गोवन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । युवा युवती विचको प्रेम कथालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ  । राजु केसीको शब्द तथा विरु कार्कीको लय सिर्जना गीतमा रहेको छ  । गीतको शब्द जति राम्रो छ त्यतिकै राम्रो गीतको एरेन्ज रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन  । सुवास जिसीको छायाँकन , प्रवित्रा जिसीको सम्पादन तथा कृष्ण केसीको निर्देशन भिडियोमा एरेन्ज रहेको छ  ।“डाली गोवन ” गीतको भिडियोमा लोमश शर्मा , मन्जु राना मगर र समप्रिया खड्काको अभिनय रहेको छ ।  गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!