हिपमत डटकम

शुक्रबार, साउन २०, २०७९ || 701  पटक पढिएको

काठमाडौ। निर्वाचन आयोगले मतदाता नामावली संकलन आजबाट स्थगित गरेको छ ।

मंसिर ४ गते चुनावको मिति घोषणा भएको पत्र पाउनासाथ आयोगले देशभर चलिरहेको मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।

आयोगका अनुसार मतदाता नामबली अध्यावधिक गर्नका लागि कम्तिमा पचास दिन जति समय लाग्नेछ ।

आगामी निर्वाचनमा करिव दश लाख मतदाता थपिने अनुमान गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!