हिपमत डटकम

शुक्रबार, साउन १३, २०७९ || 3384  पटक पढिएको

झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकडभिट्टा स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत East Sikkim 737134 बस्ने ३० बर्षीय मेगबिर लिम्बू र उनकै भाई २३ बर्षीय बुद्धबिर लिम्बू रहेका छन् । हिजो पुर्वान्ह साढे ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!