हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 10756  पटक पढिएको

पथरी । मोरङको पथरी शनिश्चरे १ नम्बर वडा कार्यालयले वडाका अशक्तहरूका लागि घर घरमा सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ ।

वडाध्यक्ष भीमकुमार राईको अगुवाईमा वडा सदस्य, सम्वन्धित एनएमबी बैंक कर्मचारीको सहभागितामा बैंक पुग्न नसक्ने अशक्तहरूका लागि घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।

सोमबारदेखि वडाका अशक्तहरुको नामवली टिपाइसकेपछि घरमै गएर भत्ता वितरण थालिएको वडाध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!