हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 1201  पटक पढिएको

काठमाडौ। सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्यरूपमा मास्क लगाउन निर्देशन दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरूलाई रुलिङ गरेका हुन् ।

कोरोना भाइरसको बढ्दो संक्रमणप्रति सचेतता अपनाउन उनले आग्रह गरे ।

कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सभामुख सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन ध्यानाकर्षण गराएका हुन् ।

पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!