रबिन्द्र बराल
रंगेली नगरपालिकाले १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सम्पुर्ण खेल सम्पन्न भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको छ । नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ देखि १२ सम्मका का छात्र , छात्रा हरुकाे उपस्थिति समेत रहेको थियोे । साे खेलमा न्यु स्टार वाेडिङ स्कुल दर्वेशा प्रथम , जनता माध्यमिक बिधालय अामताेला द्वितीय, र पव्लिक उच्च माध्यमिक बिधालय तृतीय भएको छ । भलिवल तर्फ छात्र ,छात्रा तर्फ सनरे बाेडिङ स्कुल बिजय भएको छ । कबडि तर्फ मिनिल्यान्ड बाेडिङ स्कुल बिजय भएको हाे ।कार्यक्रम काे प्रमुख अतिथि नगरपालिका का मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, बडा अध्यक्ष रामचन्द्र मंन्डल, स्थानीय सुरेश मिश्र , लगायत पुरस्कार बितरण गरेका थिए । खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुने लाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए । प्रतियोगितामा दाैड ,कवडि खेेेेलमा ,भलिबल , सटफुट , हाईजम्प लगायत काेे खेेेल हरु भएको थियोे। सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!