मंगलबार, मंसिर १७, २०७६ || 2207  पटक पढिएको

हिपमत डटकम
पाँचथर,, मंसिर १७

पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ ओसागु बस्ने ४४ वर्षिय बिर्ख माया आङदेम्बेको आगोले पोलेर मृत्यु भएको छ ।आज दिउँसोको समयमा खाना पकाउने चुलोमा घोप्टो परी टाउको जलेर मृत्यु भएको अवस्थामा उनलाई श्रीमानले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी आङसाराङ पाँचथरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षीत राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाचँथरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!