प्रदेश नं १ को बालअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरल २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सदनमा पेश गरेकी थिईन । सो विद्येक सर्व सम्मतले पारित भएको प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले जानकारी दिए ।