खबर ठुलो छ

प्रदेश नं १ को बालअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरल २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सदनमा पेश गरेकी थिईन । सो विद्येक सर्व सम्मतले पारित भएको प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले जानकारी दिए ।

आइतबार, फाल्गुण १८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया