हिपमत डटकम

बिहिबार, साउन ०५, २०७९ || 8561  पटक पढिएको

काठमाडौ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवाली सरकारले आफुले अमेरिकामा खाना खाएको फोटो देखाएर ट्रोल बनाएको आारोप लगाएका छन ।

संसदमा बोल्दै ज्ञवालीले जनताका समस्या समाधान गर्न सरकारको ध्यान दिनुको सट्टा आफ्नो फोटो ट्रोल बनाउन लागेको आरोप लगाए । उनले सरकारको गैर जिम्मेवारपनले जनतालाई आहत तुल्याएको भन्दै राहतका प्याकेज लागि रुलिङ गर्न सभामुख समक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!