हिपमत डटकम

आइतबार, साउन ०१, २०७९ || 2305  पटक पढिएको

विराटनगर। विराटनगर जैन भवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला भेलामा विराटनगर ७ निवासी २५ वार्षिय क्षीतिज गौतम मोरङ जिल्ला संयोजक पदमा निर्वाचित भएका छन ।

पार्टीका सभापति रवि लामिछाने पनि उपस्थित कार्यक्रम पछिको भेलाले गौतमलाई मोरङ जिल्ला संयोजक पदमा‌ निर्वाचित गरेको हो ।त्यस्तै सह संयोजकमा ज्योति पेख्रेल निर्वाचित भएका छन।

गौतम विभिन्न समाजिक कार्यहरुमा सक्रिय युवा हुन । गौतम चर्चित सामाजिक ग्रुप मेन्स रुम रिलोडेड ( एम आर आर ) का सक्रिय सदस्य पनि हुन । गौतम लियो, रोट्रयाक्ट,हामी युवा, जेसिस जस्ता विभिन्न समाजिक संस्था मा पनि सक्रिय छन ।

गौतमलाई पार्टीका केन्द्रिय सभापति रबि लामिछानेले शुभकामना दिएका छन । गौतमले पार्टीलाई उच्च स्थानमा पुर्याउने प्रदिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!