हिपमत डटकम

आइतबार, साउन ०१, २०७९ || 10768  पटक पढिएको

काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ ।

दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको गीत सार्वजनिक गरेको समेत उनले बताए । विष्णु भटटराईको छायाँकन , कुुशल श्रेष्ठको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा दिपक थापा माइथाने , दिपक थापा मैथाने मगरको आफ्नै जन्म दिने आमा चमेली थापाको अभिनय संगै उहाकै भान्जी पारु थापा र पारु थापाको छोरी प्रिन्सीको समेत मनै रुवाउने अभिनय हेर्न सकिन्छ ।

मेरी आमा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!