हिपमत डटकम

शुक्रबार, आषाढ ३१, २०७९ || 1694  पटक पढिएको

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद सकिन लागेकोले म्याद थप गर्ने वा नगर्नेबारे छलफल गर्न बैठक बसेको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव भने वीरगञ्जमा छन्। आज संसदमा उपसभामुख निर्वाचन पनि हुँदैछ। सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल गौतम र एमालेकी विद्या भट्टराई उम्मेदवार छन्।

समसामयिक राजनीतिक विषयबारे पनि सत्ता गठबन्धनमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। आज मन्त्रिपरिषद बैठक बस्ने तयारी पनि छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34