हिपमत डटकम

शुक्रबार, आषाढ ३१, २०७९ || 1482  पटक पढिएको

लेटाङ। क्यान्सर रोग लागेर उपचार गरिरहेका लेटाङ ४ हाटखोलाका सयन लिम्बुको उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर रहेका सयनको उपचारका लागि काठमान्डौ स्थित सिभिल अस्पतालमा उपचार भईरहेको छ । उपचारका लागि आवश्यक पर्ने औषधी तथा अस्पताल खर्च अभाव भएपछी सयनको परिवारले सहयोगला लागि याचना गरेका छन ।

आर्थिक अवस्था कमजोर रहेका लिम्बुको परिवारले क्यान्सर जस्तो भयानक रोग संग लडिरहेका उनलाई आर्थिक सहयोग गरेर बचाईदिन अपिल गरेका हुन । खाउखाउ लाउलाउ उमेरका सयन हाल सिभिल अस्पतालको बेडमा क्यान्सर संग लडाई गरिरहेका छन भने उनलाई आर्थिक समस्याले झन ठूलो समस्या बनाईदिएको छ । परिबारमा भएको सम्पती उपचारमा खर्च भैसकेकोले उपचारका लागि हारगुहार गर्नुपरेको परिवारजनले बताएका छन ।

सहयोग गर्नको लागि_ Bank: NIC Asia
A/C No. 2245751283323001
Name : Pashang Lama (बिरामीको मामा ) e-sewa/khalti : 9746216794

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!