हिपमत डटकम

शनिबार, आषाढ २५, २०७९ || 11064  पटक पढिएको

बाजुराको बूढीगंगा नगरपालिकामा नेकपा एमालेले मतान्तर अझै बढाउँदै लगेको छ ।

पछिल्लो मत परिणाम अनुसार कुल पाँच हजार ४२५ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले तीन हजार ३५१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् ।

बानियाँ खातीभन्दा १ हजार ५६२ मत अगाडि छन् ।यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुँवरले तीन हजार २५८ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १ हजार ८६२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!