हिपमत डटकम

बुधबार, आषाढ २२, २०७९ || 13549  पटक पढिएको

युरोप पठाउने भन्दै ६३ लाख रूपैयाँ ठगी गर्ने २७ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा नुवाकोट विदुर नगरपालिका-७ की दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पौडेलले प्रतिव्यक्ति १२ लाख ५० हजार लाग्छ भनेर ९ जनाबाट ६३ लाख २० हजार रूपैयाँ ठगी गरेकी थिइन् ।

न्यूजिल्याण्डमा मासिक १ लाख ७० हजार रूपैयाँ कमाइ हुने भन्दै पैसा उठाएको उनीमाथि आरोप लागेको छ ।

अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागले गरेको पत्राचारका आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!