हिपमत डटकम

बुधबार, आषाढ २२, २०७९ || 11044  पटक पढिएको

कञ्चनपुरमा एक युवकको शव फेला परेको छ । भीमदत्त नगरपालिका–६ एैठपुरस्थित गोल्डेज विरज स्कुलको छतमा प्रेमसिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।

२२ वर्षीय धामी सोही नगरपालिकाका वडा न ७ हल्दुखालका स्थानीय हुन् । धामीसँगै सुतेका अर्का युवकले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

अहिले उनी प्रहरीको नियन्त्रणमा छन् । उनीहरु लागुऔषध प्रयोगकर्ता रहेको र उनीहरुले मादकपदार्थ सेवन गरेर छतमा सुतेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!