रबिन्द्र बराल

सोमबार, आषाढ २०, २०७९ || 14092  पटक पढिएको

असार २० , साेमबार। माेरङकाे रंगेली नगरपालिका ७ मा २०७० सालमा स्थापना भएको रंगेली नगर युवा क्लवकाे अध्यक्षमा नितेश साह चयन भएका छन् । बैदेशीक राेजगारीका क्रममा साता दिन भित्र जापना जाने तय भए पछि रंगेलीका पुर्व अध्यक्ष निरज कुमार साहले रंगेली नगर युवा क्लवबाट राजिनामा दिएका छन् ।

क्लवमा आगामी दिनहरुमा आफू नहुदा काम गर्ने युवाहरुलाई अप्ठ्यारो नहाेस भन्दै आफुृले स्वतह पदबाट राजिनामा दिएकाे निरजले बताए । संस्थाका उपाध्यक्ष आकाश मंण्डल समेत बैदेशिक राेजगारीमा जाने निश्चित भएपछि उनले पनि उपाध्यक्षकाे पदबाट राजिनामा दिएका हुन् । एक कार्यक्रमकाे आयोजना गर्दे उनीहरुलाई क्लवका सचिव, काेषा अध्यक्ष , बुद्धिजीवी मचिन्द्र कटुवाल ,स्थानीय अबिषेक अधिकारी , लगायतकाे टिमले फुलमाला सहित बिदाई समेत गरेका छन् । साेहि कार्यक्रम रंगेली नगर क्लवकाे अध्यक्ष पदमा नितेश साहलाई जिम्मेवारी सुम्पिएका छन् ।

उपअध्यक्षमा अनिल साह र रमेश कुमार साहलाई जिम्मेवारी दिएकाे पुर्वअध्यक्ष निरज साहले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!