हिपमत डटकम

शुक्रबार, आषाढ १७, २०७९ || 5082  पटक पढिएको

सुनसरी, १७ असार । इटहरी उपमहानगरपालिका-५ सिमरवनास्थित टेक बहादुर भुजेलको फर्निचर पसलमा गएराति आगलागी हुँदा विभिन्न तयारी फर्निचर, काठ, प्लाई तथा मेसिन समेत जलेर नष्ट भएको छ । क्षतिको एकिन विवरण हाल खुल्न सकेको छैन ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!