हिपमत डटकम

शुक्रबार, आषाढ १७, २०७९ || 606  पटक पढिएको

झापा, २०७९ असार १७ गते । झापा कचनकवल गाँउपालिका ४ नयाँ बस्ती बस्ने भिम बहादुर लिम्बुको ११ बर्षीय छोरा रिसान लिम्बुको माछा पोखरीमा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो साढे १२ बजे सोही स्थानमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटि गई उद्धार गरी उपचारको लागी पब्लिक केयर अस्पताल बनियानी पुर्याउन साथ बालकको मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!