हिपमत डटकम

शनिबार, आषाढ ११, २०७९ || 939  पटक पढिएको

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच पार्टी एकता हुने भएको छ । कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो ।

भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरुका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!