हिपमत डटकम

शनिबार, आषाढ ११, २०७९ || 6560  पटक पढिएको

काठमाडौं। भर्खरै सगरमाथाको सफल आरोहण गरेर फर्केका लोकप्रिय गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ सार्वजनिक भएको छ ।

राजु लामा र तारा शिरिष मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रा. लि. ले सार्वजनिक गरेको हो । यस गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गित सरोज लामाको रहेको छ ।

त्यसैगरी यस भिडियोमा आकाश श्रेष्ठ र बिना राउतले गज्जबको अभिनय गरेका छन् । अर्जुन तिवारीले छायाङ्कन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन ।

त्यस्तै उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!