उनले मोहम्मद अलीको तस्बिर अंकित कपडा लगाएका थिए जसमा अमेरिकाको झण्डा पनि थियो । शुरुमा भावुक बनेका पूर्व विश्व हेभिवेट बक्सर डियोनटे वेल्डरले भिडियोमार्फत् सन्देशमा कडा बन्दै आफू खरानीबाट पनि उठ्न सक्ने बताए ।

ट्वीटरमा भिडियोमार्फत् सन्देश दिदै उनले भने, ‘म फोनिक्स जसरी खरानीबाट उठेर फेरि जित्छु ।’ ब्रिटेनका टाइसन फुरीबाट पराजित भएको एक हप्तापछि विल्डरले गर्जन गरेका हुन् । आफू राजा भएको र राजा कहिले आत्मसमर्पण नगर्ने बताए । उनले भने, ‘म योद्धा हु, बलियो छु र फेरि जित्छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!