सन्तोष कुमार बास्तोला

बुधबार, आषाढ ०८, २०७९ || 21074  पटक पढिएको

बिराटनगर। बॉलीवुडको बहुप्रतिक्षित चलचित्र समसेराको पहिले टीजर सार्वजनिक भएको छ। यसराज फिल्म्स को अफिसल युटुब साईट YRF मार्फत आज उक्त टीजर सार्वजनिक भएको छ।

यसराज फिल्म्सको बेनरमा निर्माण भएको चलचित्रको पहिलो टिजरमा संजय दत्त ,रणबिर कपूरलाई फरक अवतारमा देखिएको छ। चोरी डकैतिको कथा बस्तुमा आधारित रहेको चलचित्र आउदो जुलाई २२ तारिक बाट रिलिज हुदैछ। समसेराको निर्देशन कारण मलहोत्रा गरेका हुन् भने चलचित्र यसराज फिल्म्सको बेनरमा आदित्य चोपडाले निर्माण गरेका हुन्। चलचित्रमा संजय दत्त, रणबिर कपूर ,वानी कपूर लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!