हिपमत डटकम

बिहिबार, आषाढ ०२, २०७९ || 2189  पटक पढिएको

शेयर बजारमा आज (साताको पाँचौ दिन) दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक बिहीबार १२ दशमलव ५७ अंकले बढेर १९७८ दशमलव ९४ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव १० अंकले वृद्धि भएर ३८२ विन्दुमा पुगेको हो ।

आज त्यस्तै, २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!