हिपमत डटकम

बिहिबार, आषाढ ०२, २०७९ || 3929  पटक पढिएको

सिरहा । नरहा गाउँपालिका-३ खोरिया बस्ने अखबर देवकी छोरी १० वर्षीया गुडिया खातुन सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!