हिपमत डटकम

सोमबार, जेठ ३०, २०७९ || 3192  पटक पढिएको

बारा ।  जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.७ ख ३९४८ नम्बारको ट्रकले बागमती प्रदेश ०३-००४ प १५१७ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बारागढी गाउँपालिका-१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द्र बछार चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २२ वर्षीया नन्द चौधरी रहेका छन् ।

ट्रक चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!