बिराटनगर।मोरङ जिल्ला को सुन्दरहरैचा नगरपालिका वडा न -२ मा बस्ने ३६ बर्षीय ट्रक चालक दुखिलाल उराउ अवैध रूपमा भन्सार छली ५०० बोरा मकै ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

ना ४ ख १६७८ नम्बरको ट्रकमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा उनलाई बिराटनगरको कैसलिया रोडमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीद्वारा ट्रक सहित चालकलाई पनी नियन्त्रणमा लिएका हुन्। अन्दाजी २३ ,७५ ,०००। – मूल्य को मकैको बोरा प्रहरीहरुले बरामद गरेका छन्।

थप आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा ट्रक र समान बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!