मंगलबार, मंसिर १७, २०७६ || 1886  पटक पढिएको

हिपमत डटकम
पाँचथर ,मंसिर–१७ ।
पाँचथरको फालेलुङ गाउँपालिका४ मेमेङका ७० बर्षीय टंकरानी थाम्सुहाङकोआगलागीबाट मृत्यु भएको छ । सोमवार राती साँढे ११ बजे निजको घरमा खानापकाउने चुलोबाट अचानक आगलागी भई बाँसको टाटी बेरा भएको १ तले कच्चीघरमा आगलागी हुँदा घरभित्रसुतिरहेकीबृद्धाको जलेर मृत्यु भएको जिल्ला प्रहरीकार्यालय पाँचथरले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय
पाँचथरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागीजिल्ला अस्पताल फिदिम पठाउने कार्य भईरहेको छ भने अन्य थप अनुसन्धानभईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!