हिपमत डटकम

सोमबार, जेठ २३, २०७९ || 877  पटक पढिएको

नवलपरासी (पूर्व),२३ जेठ। मध्यबिन्दु नगरपालिका-६ भण्डारा बस्ने ६० वर्षीय डिल्लिराम थारुको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नो घर नजिकको बारीबाट घर फर्कने क्रममा वर्षासंगै आएको चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मध्यबिन्दु डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!