हिपमत डटकम
सरकारले आगामी २ वर्षभित्र सबै नागरिकलाई विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
आज बजेट भाषणमार्फत् अर्थमन्त्री जर्नादन शर्माले उक्त घोषणा गरेका हुन् ।