हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 362  पटक पढिएको

चितवन, ९ जेठ। ईच्छाकामना गाउँपालिका-७ पिपलटार रानीखोला बस्ने ४३ वर्षीय भिम बहादुर प्रजाको हावाहुरीको कारण आइतबार बिहान मृत्यु भएको छ । हावाहुरीको कारण घर नजिकै रहेको सालको रुख ढलि उक्त रुखले थिचिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!