हिपमत डटकम

आइतबार, जेठ ०८, २०७९ || 445  पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२ सय २६ जनाको परीक्षणमा पिसीआर विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १३ जना संक्रमित निको भएका छन् । १७ हनार ३०२ जनाले आज कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४१ रहेको र आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!