हिपमत डटकम
काठमाडौं, ५ जेठ। दक्षिणकाली नगरपालिका-२ भैसी बजार चाल्नाखेलस्थित बागमती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।