भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाललाई ३,१२६ मतको अग्रता कायम भएको छ । कुल ४०९६३ मतगणना गर्दा दाहालले १५५१३ मत पाएकी हुन् ।
यस्तै एमालेका विजय सुवेदीले १२,३८७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,४०३ मत पाएकी छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।