बुधबार, फाल्गुण १४, २०७६ || 1198  पटक पढिएको

नायिका वर्षा शिवाकोटी गर्मी चढ्दै गर्दा छोटो पहिरनमा देखिन थालेकी छिन् । उनको पहिरन घुँडाभन्दा पनि माथि सम्म हुनथालेको छ । पहेंलो पहिरनमा वर्षा आकर्षक चश्मामा छिन् । उनको जुत्ता पनि पहेंलो नै छ । तर, वर्षा कम्मरभन्दा केही तलसम्म मात्र पुग्ने कपडामा देखिएकी छिन् । पछिल्लो समय चलचित्रमा व्यस्त हुन थालेकी वर्षा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी दैनिकजसो फरक पोजको तस्बिर राख्छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!