बुधबार, फाल्गुण १४, २०७६ || 1047  पटक पढिएको

नायिका करिश्मा मानन्धर आकर्षक पोष्टरको अगाडि छिन् । उनकै पोष्टर अगाडि बसेकी उनी सालिन र सामान्य पहिरनमा देखिन्छिन् । हातमा कुनै प्रमाणपत्र बोकेकी छिन् । करिश्माले तस्बिर फेसबुकमा राखेर मस्तिष्कको अनावश्यक प्रयोग गर्नु कमजोरी हो भनेर लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘मानव शरिर शक्तिशाली मिसिन हो भने मानव मस्तिष्क उन्नत स्तरीय कम्प्युटर ,येसको अनावश्यक सन्दर्भमा प्रयोग गर्नु मनिसको कम्जोरी !!’ आखिर करिश्माले किन त्यस्तो लेखिन् ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!