हिपमत डटकम

मंगलबार, जेठ ०३, २०७९ || 418  पटक पढिएको

नेपालगञ्ज उपमहानगरपालिका मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले नेकपा एमालेका पशुपति दयाल मिश्रको भन्दा दोब्बर मतले अग्रता लिएका छन्। विष्टले १२००९ मत ल्याएका छन् भने एमालेका मिश्रले ५६६८ मत मात्रै ल्याएका छन्। विष्ट र मिश्रको मत अन्तर ६३४१ छ।

यस्तै राप्रपाका मेयरका उम्मेदवार नन्दलाल बैश्यले ४८४२ मत मात्रै ल्याएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्धिन राईले ९९८३ मत ल्याएका छन्।

राईले एमाले उपमयेर र राप्रपाकी उपमेयर भन्दा अग्रता लिएका छन्। राप्रपाकी विन्दु चर्तीमगरले ६१४२ मत र एमालेकी शान्ति ढकालले ५३९३ मत ल्याएकी छन् । भेरी प्राविधिक शिक्षालयमा मतगणना भइ रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!