हाल सम्म सुनवर्षी नगरपालिकाको वडा नं १ , २ , ३ र ४ मा खसेको जम्मा मत गणना ९४६४ तथा हाल सम्म वडा नं ५ मा गणना भएको १९१६ मत गरी जम्मा ११३८० मत गणना मध्येको ताजा अपडेटः
नगर प्रमुख –
सूर्य (४१२४),
रुख (३५४८),
ढल्केको छाता (१९८८),
हलो (१३३),
कुखुराको भाले (१३८),
साइकल (६५)
दुई हात जोडेको नमस्कार (६)
गुलाफको फूल (११)
नगर उपप्रमुख –
रुख (३८७५),
सूर्य (३८१४),
हलो (२३०),
ढल्केको छाता (६४६),
गोलाकार भित्रको हसिया हथौडा (९३६),
कुखुराको भाले (१३६),
साइकल (५९),
कलम (८६)
दुई हात जोडेको नमस्कार (१४),
वडा नं ५ अध्यक्ष –
सूर्य (३५८),
रुख (२३१),
गोलाकार भित्रको हसिया हथौडा (४४४),
ढल्केको छाता (२६७),
साइकल (३१),
लाउडस्पीकर (१०),
लाल्टिन (३२९),
महिला सदस्य –
रुख (२७४),
सूर्य (३६२),
ढल्केको छाता (२४७),
गोलाकार भित्रको हसिया हथौडा (३३२),
साइकल (५६),
लाउडस्पीकर (१२),
दलित महिला सदस्य –
रुख (२७१),
सूर्य (३४७),
ढल्केको छाता (२४१),
गोलाकार भित्रको हसिया हथौडा (३२८),
साकइल (५२),
लाउडस्पीकर (१२),
वडा सदस्य –
रुख (२६३),
दुई रुख (२७०),
सूर्य (३३९),
दुई सूर्य (२८५),
गोलाकार भित्रको हसिया हथौडा (३२४),
दुई गोलाकार भित्रको हसिया हथौडा (२८१),
ढल्केको छाता (२५७),
दुई ढल्केको छाता (२५७),
लाउडस्पीकर (१०),
कलम (१२),
साइकल (३७),
दुई साइकल (६८),
भुँइकटहर (११९),