हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 603  पटक पढिएको

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ ।

शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो ।

केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!