बीरेन्द्रकुमार साह

शनिबार, बैशाख ३१, २०७९ || 633  पटक पढिएको

धनपालथान। माेरङकाे धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणना हुदा नेपाली कांग्रेसले अग्रता लिएको छ। कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले अग्रता लिएको हो।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवारले ४०० मत गणना हुदा १३९ मत प्राप्त गरेका छन् ,दोस्रो पोजिसनमा नेकपा एमालेको रहेको छ एमालेका उम्मेदवारले १२३ मत प्राप्त गरेको छ।

तेस्रो पोजिसनमा जनता समाजवादी पार्टीको उम्मेदवार रहेको छ ,जसपाको उम्मेदवारले ७६ मत प्राप्त गरेको छ भने। चौथौ स्थानमा माओवादी रहेको छ माओवादीको अध्यक्ष पदको उम्मेदवारले ६० मत प्राप्त गरेको छ। धनपालथान गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेबिच कडा प्रतिष्पर्धा हुने जानकारहरु बताउछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!