बुधबार, फाल्गुण १४, २०७६ || 678  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मारवाडि युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रम काे अायाेजना गरेको छ । कालिमंन्दिर काे प्राङ्गणमा उनी हरुले रक्तदान गरेका हुन । रंगेली अस्पताल मा रहेको ब्लड बैक काे संयुक्त सहयोगमा रक्त दान गरेको क्लव का अध्यक्ष पुष्पराज अग्रवालले बताए । उक्त रक्तदान मा रंगेली अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डे , ससस्त्र प्रहरी , क्लव का सदस्य ,स्थानीय लगायत गरि २१ जनाले रक्तदान गरेका हुन । केही महिना देखि रंगेली अस्पतालमा रहेकाे व्लड बैकमा रगतको अभाव भएको हुनाले उक्त रक्तदान गरिएको क्लव का पुर्व अध्यक्ष प्रकाश चिरनियाले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!