रंजित चौरसिया

सोमबार, बैशाख १९, २०७९ || 426  पटक पढिएको

वीरगंज, १९ बैशाख । पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका बिबेक चौरसियाले जनताले चाहे बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा अवश्य नै जित हासिल गर्ने बताएका छन् । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवारी दिएका चौरसियाले जनताले चाहे मात्र चुनाव जित्न सक्ने बताएका हुन् ।

बिन्दबासिनी गाउँपालिका बिगत ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको बिबेक चौरसियाले बताएका छन । यस अनलाईन सङ्ग चौरसियाले कुरा गर्दै बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए । आफु कुनै ब्यपार लाइनमा नलागेको र निश्पछ भावनाले जनतालाइ सेवा गर्दै आएको र गरिरहने समेत बताउनु भयो ।

बिन्दबासिनी गाउँपालिका इतिहास बदलेको गाउँपालिका मध्ये एक रहेको चौरसियाले जिकिर गरे । बिन्दबासिनी गाउँपालिका स्थानीयले आफ्नो पछमा रहेको दाबी गर्दै अगामी हुने निर्वाचनमा जनताको जित हुने बिश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!