हिपमत डटकम

आइतबार, बैशाख १८, २०७९ || 787  पटक पढिएको

आइतबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार ९९ हजार २ सय रुपैयाँमा छापावाल र ९८ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै गत शुक्रबार १ हजार ३२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबारको तुलनमा आइतबार तोलामा २० रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!