बरियारपट्टी ।  सिरहाको औरहीमा नेपाली कांग्रेसको जनलहर चलेको छ । उम्मेदवारहरुको नाम दर्ता भए संगै नेपाली कांग्रेस जिन्दावाद, यस पटक नेपाली कांग्रेसको सरकार भन्ने नाराहरु पालिकामा गुन्जिन थालेका छन् ।

औरही गापा वार्ड न १ बाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवारी दिएका कारी यादवको जित पक्का हुने स्थानियले बताउछन् ।

यादव निकट रहेका प्रदिप यादवका अनुसार कारी युवाहरुमा निकै लोकप्रिय छन् । करीको सरल स्वभावले युवामा मात्र नभई सबै वर्गका मानीसहरु रुचाउछन् । उनी समस्यामा परेकाहरुलाई आफुले सकेको सहयोग गर्ने गर्छन् । उनी वडा भित्र मात्र नभई पुरै पालिका भित्र चिर परीचित छन् ।

कारीको लोकप्रियताले उनलाई सबै बर्गको मानिसले भोट दिने यादव ढुक्क छन् । उनी राजनितीमा कहिले पनि शोषक भएर होईन, जहिले सेवक भएर काम गरेका छन् । त्यही भएर कारी जितनेमा म पुर्ण विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!