नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् ।

पार्र्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई पार्टीले कारबाही गरेको समेत उल्लेख गरेका थिए ।

कारबाहीमा परेका पक्षको पनि आज बैठक बसेको छ । उनीहरुले अर्कै पार्टी बनाएर सम्भवत आजै नयाँ पार्टी घोषणा गर्ने तयारीमा जुटेको निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!