हिपमत डटकम

आइतबार, बैशाख ११, २०७९ || 635  पटक पढिएको

नेपाली कांग्रेसले सुनवर्षि नगरपालिकाको सबै वडाका वडा अध्यक्षका नाम फईनल गरेको छ ।

नौं वटा वडा रहेको सो नगरपालिकामा आज नेपाली कांग्रेस मोरङ क्षेत्र २ ले नौं जनाकै नाम फाईनल गरेको छ ।

वडा अध्यक्षमा फईनल भएका नामहरु :- वडा नम्बर १ मा बिरेन राई, २ मा विनोद राजवंशी, ३ मा देवी राजवंशी, ४ मा छेदी यादव, ५ मा करम चन दास, ६ मा बैजनाथ झा, ७ मा अमरनाथ यादव, ८ मा अनवर आलम र ९ मा अजय कुमार सिंहलाई गरेका छन् ।

नाम फईनल पछि नेपाली कांग्रेस मोरङ क्षेत्र २ ले भने हामीलाई सुनवर्षीका सबै वडाका वडा अध्यक्षहरुको नाम फईनल गर्न धेरै सकस भएको थियो । तर हामीले सबैलाई मिलाएर लगदै, सबैको सहमतीमा यो फईनल नमावली प्रकाशन गरेका छौं ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!