सोमबार, फाल्गुण १२, २०७६ || 780  पटक पढिएको

अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको यस गीतको भिडियो निर्माण गरिएको छ ।
कोइ भन्छन् मलाई स्वर्गकी परी, कोइ भन्छन् मलाई घर्तिकी सुन्दरी … बोलको यस गीतमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन् । भिडियोलाई मुकेश हुमागाईले खिचेका छन् ।
फर्पिङको रमणीय दृश्यमा भिडियो निर्माण गरिएको छ । गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृंगार कविता तोलाङ्गीले गरेकी छिन् । गीतलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!