हिपमत डटकम

बुधबार, चैत्र २३, २०७८ || 713  पटक पढिएको

इजरायलको सत्तारूढ गठबन्धनकी अध्यक्ष इडिट सिलम्यानले पदबाट राजीनामा दिएपछि सरकार अल्पमतमा परेको छ ।

इजरायली संसद् नेसेटमा नेफ्ताली बेनेटको सरकार जम्मा एक मतको झिनो अन्तरले बहुमतमा छ ।

स्वास्थ्यमन्त्री नित्जान होरोविजले यहुदीहरूको पवित्र चाड पासओभरमा शुद्ध खाना (कोशर) अस्पतालमा ल्याउन अनिवार्य नरहेको भनी निर्देशन दिएपछि आक्रोशित भएर सिलम्यानले राजीनामा दिएकी हुन् ।

सिलम्यानले राजीनामा दिएपछि सत्तारूढ गठबन्धनसँग जम्मा ६० सांसद छन् र उसको बहुमत गुमेको छ ।

यस राजीनामाले प्रधानमन्त्री नेफ्ताली बेनेटलाई आश्चर्यमा पारेको छ । उनले सिलम्यानलाई फोनमा सम्पर्क गर्न समेत पाएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!